Upload
hikmat-ayer
View
221
Download
3
Embed Size (px)
Citation preview
�बसे नगच�को बयान मा�लक!
म यो गोरखा राज्यमा अढाई सय वषर्प�छ बौलाएँ
मेरो टाउको फन्फनी घु�मरहेछ
ज�मन आकाश�तर आकाश ज�मन�तर भइरहेछ
आँखा �त�मर्र�त�मर्र भएर हजुरको शीर दशवटा दे�खरहेछु
खोइ मेरो पैताला कहाँ�नर छ?
कहाँ�नर छ �बसे नगच�?
मा�लक! म बौलाएँ
मैले त महाराजको सेवा गनुर्पन� इ�तहासको र�ा गनर् यो गोरखकाल�को पाउ छोएर नुनको सोझो हुनुपन� अढाई सय वषर्प�छ –
आज के भयो मलाई?
यो �बसेलाई दशा लाग्यो मा�लक!
म बौलाएँ
नाथ ेमेर� स्वास्नी न हो मा�रएक� नाथ ेछोर� न हो बलात्कृत भएक� नाथ ेयो �बसेको झुप्रो न हो जलाइएको य�तमै यो �बसे उ�फ्रनु पन�?
थुइक्क �बसे...
म बौलाएँ मा�लक!
म बौलाएँ
मेरो हात भाँिच्चयो अब म हजुरका भारदारहरुलाई
लवेदा �सउन सिक्दनँ
न�सर्ङ्गा फुक्न, सनई बजाउन
अथवा, कुनै मङ्गलगान
वा ऋतुगान गाउन सिक्दनँ
मेरो खुट्टा भाँिच्चयो अब म हजुरको राज्यको पहरा गनर् सिक्दनँ
मेरो �दमागै ठ�कमा छैन
अब म ठ�क्कले बोल्नै सिक्दनँ
मा�लक! म बौलाएँ
मा�लक!
यो गोरखा राज्यअ�घ उ�भएका �हजोका ती अग्ला–अग्ला पहाडहरु
आज कसर� यस्तर� होचा–होचा भए?
�हजोका ती सग्ला र कल्कलाउँदा यहाँका मा�नसहरु
आज कसर� यस्तर� खुनी र कुरुप
भए?
यो दर�द� �कन उल्टो बगेको देख्छु?
यो दरबारै �कन खण्डहरजस्तो देख्छु?
मा�लक! म बौलाएँ
मा�लक!
हजुरको तरवारले
टाउको काट्छ �क फूल?
भ्रममा पर� म
हजुरको बन्दकुले
�वचार ढाल्छ �क मान्छे?
भ्रममा पर� म
यस राज्यलाई
प्रजाले बनायो �क राजाले?
भ्रममा पर� म
अढाई सय वषर्दे�ख म तपा�सम� छु
मा�लक!
म कसर� आतङ्ककार� हुनसक्छु?
म केवल बौलाएँ मा�लक!
बौलाएँ
हो मैले–
मा�लकको �दव्योपदेश पालन ग�रनँ
हँुला रक्सी खाएर–
यो देश मैले प�न आज�को हँु भन� हँुला भानुभक्त बाजेको गीत र मेरो �सयो बराबर हो भन ेहँुला मैले �सएको सु�कला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हँुला बौलाएप�छ मैले
मेरै भगवानलाई प�न गाल� गर� हँुला
मा�लक!
मान्छे बौलाएप�छ
आफ� सँग �नहँु खोज्दोरहेछ
अढाई सय वषर्दे�ख
मैले तुनेका थाङ्नामा हुक� का मेरा दरसन्तानहरु कहाँकहाँ पुगे?
मैले खोज्न चाह� हँुला मेरा औलंामा खो�पएका छ्यान्द्रा र बगेका रगतहरुले मलाई उक्सायो तरवारले आज�को मुलुकभन्दा मैले
धागोले उनेको मुलुक �वशाल ठान� हँुला मा�लक!
यस माटोको इ�तहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसर� अरािष्ट्रय हुनसक्छु?
म साँच्चै बौलाएँ मा�लक!
साँच्चै बौलाएँ
मेरो टाउको फनफनी घु�मरहेछ
ज�मन आकाश�तर आकाश ज�मन�तर भइरहेछ
आँखा �त�मर्र–�त�मर्र भएर हजुरको शीर दशवटा दे�खरहेछु
खोइ मेरो पैताला कहाँ छ?
कहाँ छ �बसे नगच�?
मा�लक! म बौलाएँ।
श्रवण मकुारूङ